अर्गानिम्याक्स — StandardHimalayan Organimax — Standard
बिग्रिएको तथा कमजोर माटो भएका क्षेत्रमा नियमित प्रयोगका लागि किफायती अर्गानिक म्याक्स पाउडर।
An affordable Organimax powder for routine use on degraded and weak soils.
स्ट्यान्डर्ड ग्रेड नियमित मौसमी प्रयोगका लागि हो — प्रत्येक बाली चक्रमा थोरै मात्रामा प्रयोग गर्दै माटोको जैविक अवस्था बिस्तारै सुधार्ने उद्देश्य राखिएको छ।
The standard grade is built for routine seasonal use — a small dose each crop cycle, improving the soil's organic condition gradually rather than in one intervention.
- Form
- ठोसSolid
- Shelf life
- छिट्टै तोकिनेछTo be announced
- Grade
- Standard
- Status
- परीक्षण चरणIn trials
- साना तथा मझौला किसानको नियमित प्रयोगRoutine use by smallholder and mid-size farms
- कमजोर माटो भएका पाखो खेतWeak-soil hillside plots
- करेसाबारी तथा घरेलु बगैँचाKitchen gardens and home orchards
यो उत्पादन हाल अनुसन्धान तथा प्रमाणीकरणको चरणमा छ। अन्तिम संरचना, प्याकिङ र मूल्य विवरण परीक्षण सम्पन्न भएपछि मात्र प्रकाशित गरिनेछ।
This product is still in research and certification. Final composition, packaging and pricing will be published only once trials are complete.
Same family